Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो

प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो


  • 1.2K
    Shares

    प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइएको छ। 

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकेको खुलासा गरेका छन्।

    मंगलबार नयाँ दिल्लीमा आयोजित विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जयसवालले सो खुलासा गरेका हुन्।

    पत्रकारहरूले प्रवक्ता जयसवाललाई यसबारे प्रश्न गरेका थिए। जवाफमा उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकेको जानकारी दिएका हुन्। 

    यद्यपि भ्रमणको मिति र विस्तृत कार्यक्रम भने सार्वजनिक गरिएको छैन।

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १७:४९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij