Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

कर्णाली मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस

कर्णाली मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस


  • 1.1K
    Shares

    कर्णाली मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
    images

    काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले दाबी पेस गरेका छन् । उनले मंगलबार बेलुका प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

    शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका ९ र नेकपाका १४ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका छन् ।

    एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले गत शनिबार राजीनामा दिएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।

     

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १७:४२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij