Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

पोखरामा आफ्नै सासूमाथि चक्कु प्रहार गरेको आरोपमा ज्वाइँ पक्राउ

पोखरामा आफ्नै सासूमाथि चक्कु प्रहार गरेको आरोपमा ज्वाइँ पक्राउ


  • 1.2K
    Shares

    पोखरामा आफ्नै सासूमाथि चक्कु प्रहार गरेको आरोपमा ज्वाइँ पक्राउ
    images

    काठमाडौं । पोखरामा आफ्नै सासूमाथि चक्कु प्रहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेको छ।

    बुधबार अपराह्न पोखरा–१७ बिरौटामा बस्दै आएकी ४७ वर्षीया मुना तिवारीमाथि उनका ज्वाइँ ४३ वर्षीय ध्रुवराज अधिकारीले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। 

    चक्कु प्रहारबाट तिवारीको पेुट, छाुती र ढाडमा चोट लागेको छ। घाइते तिवारीलाई उपचारका लागि पोखरास्थित नोबेल अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था मध्यम छ।

    प्रुहरीका अनुसार घटनामा ध्रुवराज अधिकारीकी श्रीमती २८ वर्षीया सङ्गीता तिवारीको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १३:४९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij