Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

दुई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ

दुई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ

  • 1.5K
    Shares

    दुई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ
    images

    काठमाडौं । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् ।

    रोल्पाको थवाङ गाउँपालिका-४ थर्पु ठेगाना भएका धन प्रसाद पुनलाई प्रहरीले पक्राउ गरेको हो । 

    एक १५ वर्षीया बालिका र उनकै ११ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ उनी परेका हुन्।

    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - ११:४९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij