Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

नेप्सेको वेबसाइटमा खुलेन शेयर बजार

नेप्सेको वेबसाइटमा खुलेन शेयर बजार


  • 610
    Shares

    नेप्सेको वेबसाइटमा खुलेन शेयर बजार

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा आज शेयर बजार खुलेको छैन। वेबसाइटमा शेयर बजार नखुल्दा लगानीकर्ताहरु हैरानमा परेका छन्। 

    यो समाचार तयार पार्दासम्म ब्रोकरको अफिसमा नगई घर वा कार्यालयबाट शेयर बजार हेर्ने लगानीकर्ताले शेयर बजारको चाल आज हेर्न पाइरहेका छ्रैनन्।

    नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले डाटाहरु अपडेट नहुँदा आज नेप्सेको वेबसाइटमा शेयर बजार नखुलेको बताएका छन्। 

    ब्रोकर हाउसहरुको स्क्रिनमा भने बजार खुलेको छ। टीएमएसमा नेप्से चलिरहेको छ। टीएमएसबाटै कनेक्सन गर्ने भएर ब्रोकर हाउसहरुमा नेप्से चलेको हो। हाल नेप्सेको वेबसाइटमा मर्मत कार्य भइरहेको वेबसाइट पनि बन्द गरिएको छ।

    images
    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - ११:२७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij