Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

यूएईविरुद्धको दोस्रो टी-२० खेलमा नेपालले टस जित्यो, पहिले बलिङ गर्दै

यूएईविरुद्धको दोस्रो टी-२० खेलमा नेपालले टस जित्यो, पहिले बलिङ गर्दै


  • 1.9K
    Shares

    यूएईविरुद्धको दोस्रो टी-२० खेलमा नेपालले टस जित्यो, पहिले बलिङ गर्दै
    images

    काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच जारी दुई खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पाहुना टोली यूएईलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

    नेपालले अघिल्लो खेलबाट आज ४ खेलाडी परिवर्तन गरेको छ। अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद र शेर मल्ल आजको खेलमा बेन्चमा छन्। 

    उनीहरुको स्थानमा लोकेश बम, सन्तोष यादव, आरिफ शेख, साहब आलम प्लेइङ ११ मा आएका छन्। 

     

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १७:५१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij