Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

वैदेशिक रोजगार ठगी आरोपमा ३५२ जनाविरुद्ध उजुरी (सूचीसहित)

वैदेशिक रोजगार ठगी आरोपमा ३५२ जनाविरुद्ध उजुरी (सूचीसहित)


  • 1.6K
    Shares

    वैदेशिक रोजगार ठगी आरोपमा ३५२ जनाविरुद्ध उजुरी (सूचीसहित)

    काठमाडौं । वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा पछिल्लो एक महिनामा ३५२ जना विरुद्ध उजुरी परेको छ। 

    ठगी गरेको आरोपमा बैदेशिक रोजगार विभागको अनुसन्धान तथा मुद्दा शाखामा उजुरी परेको हो। विभागले शुक्रबार ठगी गरेको आरोपमा उजुरी परेका ३५२ जनाको नाम सार्वजनिक गरेको छ। 

    विभागले गत फागुन १७ देखि चैत १७ गतेसम्म परेका उजुरीका आधारमा सूची सार्वजनिक गरेको हो। यसमाथि अनुसन्धान भइरहेको विभागले जनाएको छ। 

     

    images
    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १९:२७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij