Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रतिनिधि सभा निर्वाचन लक्षित आचारसंहिता कडाइ : ७७ जिल्लामा अनुगमन अधिकृत तोकिए

प्रतिनिधि सभा निर्वाचन लक्षित आचारसंहिता कडाइ : ७७ जिल्लामा अनुगमन अधिकृत तोकिए


  • 484
    Shares

    प्रतिनिधि सभा निर्वाचन लक्षित आचारसंहिता कडाइ : ७७ जिल्लामा अनुगमन अधिकृत तोकिए

    काठमाडौं । निर्विाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ ।

    आयोगको माघ १० गतेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिएका छन् ।

    उनीहरूलाई फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता प्रभावकारी कार्यान्वयन गरेरनगरेको अनुगमन तथा कारबाहीसहितको अधिकार दिइएको आयोगले जनाएको छ ।

    619262951_4256121674705693_4006000281862215040_n_U3VhJ3oyEf.jpg

    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - १४:१७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij