Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

झापामा बालेनबिना घरदैलो कार्यक्रम, सविना काफ्लेदेखि सचिवालयसम्म सहभागी

झापामा बालेनबिना घरदैलो कार्यक्रम, सविना काफ्लेदेखि सचिवालयसम्म सहभागी


  • 512
    Shares

    झापामा बालेनबिना घरदैलो कार्यक्रम, सविना काफ्लेदेखि सचिवालयसम्म सहभागी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता आइतबार पश्चिमतिर लागेका छन् । अहिले बालेनबिनै रास्वपाका स्थानीय नेता कार्यकर्ता र सविना काफ्लेसहितले घरदैलो सरु गरेका हुन् । 

    घरदैलो र मतदाता भेटघाटका क्रममा रास्वपाका नेताहरूले स्थानीय समस्या, गुनासा तथा सुझाव संकलन गरिरहेका छन् ।

    आज बिहान दमक, उराव बस्तीबाट सुरू भएको घरदैलो पाणिनी स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै समापन गरिएको थियो ।  रास्वपाले माघ ५ मा जनकपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गरेर बालेन झापा पुगेका थिए। 

    त्यस क्रममा ताप्लेजुङ, पाँचथर, इलाम र झापाका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। पूर्वी नेपालबाट फर्केपछि आइतबार काठमाडौँमा विभिन्न क्षेत्रका उम्मेदवारसँग छलफल गरेका बालेन सोमबार पश्चिमतिर लागेका हुन्। 

     

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १३:१३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij