Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

बागमती, लुम्बिनी र कर्णालीमा पनि मतगणना सुरु

बागमती, लुम्बिनी र कर्णालीमा पनि मतगणना सुरु


  • 232
    Shares

    बागमती, लुम्बिनी र कर्णालीमा पनि मतगणना सुरु

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा मतगणना सुरु भएको छ । यसअघि कोशी र गण्डकीमा मतगणना सुरु भएको थियो ।

    राष्ट्रिय सभा सदस्य पदका लागि आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो । मतदान सम्पन्न भएसँगै मतगणना सुरु गरिएको हो ।

    बागमतीमा २, लुम्बिनीमा ३ र कर्णालीमा दुई सिटका लागि निर्वाचन भएको छ ।

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १६:४८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij