Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

नागढुंगाबाट खैरो हेरोइनसहित एक युवक प्रकाउ

नागढुंगाबाट खैरो हेरोइनसहित एक युवक प्रकाउ


  • 561
    Shares

    नागढुंगाबाट खैरो हेरोइनसहित एक युवक प्रकाउ

    काठमाडौं । लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक प्रकाउ परेको छ । आइनागढुंगा चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ -००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा ७ ग्राम खैरो हेरोइन फेला परेको हो।

    प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगासहितको संयुक्त टोलीले ३६ वर्षीय निरोज न्यौपानेलाई पक्राउ गरेको हो ।

    उनलाई शंका लागी चेकजाँच गर्दा ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकले बेरी लुकाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १३:१६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij