Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

बागमती प्रदेश : एक घण्टामा १४३ जनाले गरे मतदान

बागमती प्रदेश : एक घण्टामा १४३ जनाले गरे मतदान


  • 519
    Shares

    बागमती प्रदेश : एक घण्टामा १४३ जनाले गरे मतदान

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा एक घण्टाभित्र १४३ जनाले मतदान गरेका छन् । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहमा प्रमुखरअध्यक्ष तथा उपप्रमुखरउपाध्यक्ष र प्रदेश सभा सदस्य मतदाता छन् ।

    प्रदेश सभाका ११० सदस्यमध्ये ६ जनाले राजीनामा दिएका कारण १०४ मतदाता कायम छन् । यस्तै स्थानीय तहतर्फ २३८ मध्ये एक जना निलम्बन र ३ जनाले राजीनामा दिएका कारण २३४ मतदाता कायम छन् ।

    मतदान सुरु भएको एक घण्टामा स्थानीय तहतर्फ १११ र प्रदेश सभातर्फ ३९ जनाले मतदान गरेका छन् । 

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १०:५०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij