Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

सहिद शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली

सहिद शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली


  • 344
    Shares

    सहिद शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली

    काठमाडौं । सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले प्रजातन्त्र स्थापनाका लागि प्राण उत्सर्ग गरेकाे स्थान टेकुमा स्मृतिसभा आयोजना गरिएको छ ।

    काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले सहिद शास्त्रीको प्रतीमामा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    त्यस अवसरमा कावा प्रमुख डङ्गोलले सहिद शास्त्रीको योगदानको चर्चा गरेकी थिइन् । “बोल्नै नपाइने त्यो समयको सङ्घर्षले स्वतन्त्र भएर बोल्ने व्यवस्था दियो, हामी सहिदहरुप्रति आभारी छौँ”, सभामा वडा नं १२ का सदस्य पुष्परत्न प्रजापतिले भने । 

     

    प्रकाशित मिति :माघ १० २०८२ शनिवार - १६:०६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij