Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

उम्मेदवारी खारेजी विरूद्ध रेशम चौधरीले गरे सर्वोच्चमा रिट दायर

उम्मेदवारी खारेजी विरूद्ध रेशम चौधरीले गरे सर्वोच्चमा रिट दायर


  • 1.8K
    Shares

    उम्मेदवारी खारेजी विरूद्ध रेशम चौधरीले गरे सर्वोच्चमा रिट दायर

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक  रेशम चौधरीले उम्मेदवारी खारेजीको विरूद्ध  सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शुक्रबार उनले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

    निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका छन् ।

    उनले आफ्नो उम्मेदवारी यथावत रहनुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग समेत गरेका छन् । उनको निवेदनमाथि आगामी आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

    उनले कैलाली-१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

    प्रकाशित मिति :माघ ९ २०८२ शुक्रवार - १९:२७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij