Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं


  • 750
    Shares

    हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा भएका छन् ।

    प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरी काफ्लेले बताएका छन् ।  

    अनुसन्धान अधिकृतहरूले उनीसँग सार्वजनिक शान्ति विरुद्धको कसुरमा बयान लिएका छन् । निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेश पक्षलाई वैधता दिएको आरोप प्रसाईंले लगाएका थिए ।

     

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १६:०७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij