२०८२ माघ ७ गते बुधवार
काठमाडौं । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा-२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोप० बाट डा। बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन् ।
मंगलवार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij