Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राजुनाथ पाण्डेले काठमाडौं -३ बाट गरे उम्मेदवारी दर्ता

राजुनाथ पाण्डेले काठमाडौं -३ बाट गरे उम्मेदवारी दर्ता


  • 750
    Shares

    राजुनाथ पाण्डेले काठमाडौं -३ बाट गरे उम्मेदवारी दर्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डेले  काठमाडौं  निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन् । 

    बस्नेत मंगलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । 

    पाण्डेका प्रस्तावक राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर ३ सभापति उज्ज्वल सापकोटा बचन र समर्थक विश्वराज रिजाल रहेका छन् ।

     

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १२:३६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij