२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
मंगलबार बिहान एमाले नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । बस्नेतका प्रस्तावक नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउवा र समर्थक राष्ट्र शमशेर थापा रहेका छन् ।
बस्नेत भन्दा अघि २ बाट २ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij