२०८२ माघ ७ गते बुधवार
काठमाडौं । स्वपाका वरिष्ठ नेता बालेन शाह उम्मेदवारी दर्ता गराउन पुगेका छन् । उनी केहीबेरअघि निर्वाचन अधिकृत कार्यालय प्रवेश गरेका हुन् ।
दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगे उनले केही बेरमा मनोनयन दर्ता गराउनेछन् ।
उनको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा-५ मा प्रतिस्पर्धा हुँदैछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij