२०८२ माघ ७ गते बुधवार
काठमाडौं । बागमती प्रदेश सभाका ६ जना सांसदहरूले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेश सभा सचिवालयले आज एक पत्र जारी गर्दै उनीहरूको राजीनामा माघ ५ गतेदेखि लागू हुने जनाएको छ।
राजीनामा दिनेहरुमा कुन्दन राज काफ्ले, सुनिल केसी, युवराज दुलाल, वसन्त प्रसाद मानन्धर, अमन कुमार मास्के र प्रकाश श्रेष्ठ रहेका छन् ।
प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन उनीहरुले राजीनामा दिएका हुन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij