Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा


  • 603
    Shares

    शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

    काठमाडौं । शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । 

    सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिएका छन् । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दिएको बताएको । 

    पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए । 

     

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १०:२९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij