Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

उम्मेदवारी दर्ता गर्न झापा पुगे बालेन

उम्मेदवारी दर्ता गर्न झापा पुगे बालेन


  • 666
    Shares

    उम्मेदवारी दर्ता गर्न झापा पुगे बालेन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आफ्नो उम्मेदवारी दर्ता गराउनका लागि झापा-५ पुगेका छन् । उनले मंगलबार बिहान ११ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ । 

    उक्त क्षेत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत उम्मेदवार छन् । ओलीले दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । 

    बालेनले सामाजिक सञ्जालमा मंगलबार बिहान आफू झापा ५ पुगेको जानकारी गराएका छन् । 

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १०:२५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij