Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा


  • 1.1K
    Shares

    सञ्चारमन्त्री खरेलले दिए राजीनामा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् । सोमबार उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । 

    उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीस्वरुप पदबाट राजीनामा दिएका छन् ।  उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउँदै छ ।

    यसअघि कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका थिए ।

    kharel.jpg

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १८:०६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij