२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने भएका छन् । अन्तिम समयमा पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका हुन् ।
नेकपा एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले नेता पोखरेलले मङ्गलवार २ मनोनयन दर्ता गर्ने जानकारी दिएका छन् ।
गत ११ औँ एमाले महाधिवेशनमा पोखरेलले ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दाखिल गर्नसक्ने छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij