Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सङ्घीयता अझै बलियो बनाउँछु : बालेन शाह

सङ्घीयता अझै बलियो बनाउँछु : बालेन शाह


  • 855
    Shares

    सङ्घीयता अझै  बलियो बनाउँछु : बालेन शाह

    काठमाडौं । रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले सङ्घीयता अझै बलियो बनाउने बताएका छन् । सोमबार रास्वपाद्वारा जनकपुरमा आयोजित सभामा उनले सो कुरा बताएका हुन् । 

    रास्वपाको सङ्घीयता र प्रदेश प्रतिको धारणाबारे प्रश्न उठेको भन्दै उनले प्रदेशलाई अझै बलियो बनाउने बताएका हुन् ।

    उनले मधेसबाट काठमाडौं पशुपति घुम्न जाने भन्दै उनले अधिकार माग्न जानु नपर्ने बताएका हुन् । 

     

     

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १६:३४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij