२०८२ माघ ७ गते बुधवार
काठमाडौं । कांग्रेस सांसद कुन्दन राज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।
दोलखा १ बाट निर्वाचित सांसद काफ्लेले प्रतिनिधि सांसदको चुनाव लड्न सोमबार राजीनामा दिएका हुन् ।
काफ्लेले प्रदेश सभा सचिवालय हेटौँडामा उपस्थित भएर उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij