Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

रेनु दाहालले भोलि राजीनामा दिने

रेनु दाहालले भोलि राजीनामा दिने


  • 953
    Shares

    रेनु दाहालले भोलि राजीनामा दिने

    काठमाडौं । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भोलि राजीनामा दिने भएकी छिन् । उनले भोलि बस्ने कार्यपालिकामा राजीनामा बुझाएर चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवारी दिइने उनको सचिवालयले जनाएको छ । 

    उनले महानगर छोड्नुअघि आज पत्रकार सम्मेलन गरेकी थिइन् । पत्रकार सम्मेलनमा उनी भावुक हुँदै रोएकी छिन् । 

    पहिलो पटक २०७४ मा नेकपा एमालेको उम्मेदवार देवी ज्ञवालीसँग जित हात पार्दा विवाद भए पनि उनले दोस्रो पटक सहज ढङ्गले मेयर पदमा जितेकी थिइन् ।

     

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १४:२२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij