Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

प्रगतिशील लोकतान्त्रिकका उम्मेदवारले आफ्नै चुनाव चिन्हबाटै लड्ने

प्रगतिशील लोकतान्त्रिकका उम्मेदवारले आफ्नै चुनाव चिन्हबाटै लड्ने


  • 1.1K
    Shares

    प्रगतिशील लोकतान्त्रिकका उम्मेदवारले आफ्नै चुनाव चिन्हबाटै लड्ने

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवारहरूले पार्टीकै आधिकारिक चुनाव चिन्हबाट मात्र प्रतिस्पर्धा गर्ने स्पष्ट पारेको छ।

    पार्टी अध्यक्ष सन्तोष परियारले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीसँग सम्बद्ध केही व्यक्तिहरू अन्य दलको चुनाव चिन्ह लिएर चुनाव लड्न लागेको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन्। 

    पार्टीले आफ्ना उम्मेदवार र चुनाव चिन्हका विषयमा फैलाइएका भ्रमपूर्ण सूचनाको विश्वास नगर्न आम मतदाता तथा शुभचिन्तकहरूलाई आग्रह समेत गरेको छ।

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १३:५९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij