२०८२ माघ ७ गते बुधवार
काठमाडौं । आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन् ।
सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका छन् ।
जेनजी आन्दोलनका घाइते तथा ज्यान गुमाएका परिवारलाई सहयोग संकलन गर्दै आएकी उनलाई अन्तत: रास्वपाले नै उम्मेदवार बनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij