Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

मधेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले दिए राजीनामा

मधेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले दिए राजीनामा


  • 659
    Shares

    मधेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले दिए राजीनामा

    काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभाबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

    प्रतिनिधिसभा निर्वाचनका लागि उनले आफ्नो छुट्टै पार्टी दर्ता गराएका छन् । आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएका हुन् । सोही पार्टीबाटै उनी प्रतिनिधिसभा उम्मेदवार बन्न लागेका छन् ।

    उनी गत २०७९ को निर्वाचनमा क्षेत्र नम्बर २ (क) बाट जनमतबाट चुनाल लडेर जितेका थिए । 

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १२:५१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij