Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

बब्लु गुप्ताले दिए राजीनामा

बब्लु गुप्ताले दिए राजीनामा


  • 1.1K
    Shares

    • images
    बब्लु गुप्ताले दिए राजीनामा

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्।

    रास्वपाबाट उम्मेदवार बन्ने तयारीमा रहेका गुप्ताले आज बिहान मन्त्री पदबाट राजीनामा दिएका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारको रुपमा चुनाबमा सहभागी हुने निश्चित भइसकेको छ। 

    उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए । युवा र खेलकुद क्षेत्रमा नयाँ काम गर्न थाले पनि राजनीतिक यात्रालाई थप उचाइ दिन प्रत्यक्ष निर्वाचनमा जाने निर्णय गरेको उनले बताएका छन्। 

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - ११:०९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij