Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

गोरखा- २ बाट चुनाव लड्दै बाबुराम भट्टराई

गोरखा- २ बाट चुनाव लड्दै बाबुराम भट्टराई


  • 1.2K
    Shares

    गोरखा- २ बाट चुनाव लड्दै बाबुराम  भट्टराई

    काठमाडौं । डा. बाबुराम भट्टराई गोरखा-२ बाट निर्वाचन लड्ने भएका छन् । आइतबार गोरखाका अगुवा नेताहरूसँगको छलफलपछि भट्टराई गोरखा-२ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बन्न सहमत भएको जिल्ला इन्चार्ज यानप्रसाद भट्टले बताएका हुन् । 

    आजै बसेको प्रलोपाको बैठकले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । 

    गोरखा-२ मा यसअघि नै नेकपाले लेखनाथ न्यौपानेलाई टिकट दिएको छ भने एमालेले चक्रे मिलनलाई उम्मेदवार बनाएको छ । 

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १७:२७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij