Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

पहिलो पटक रास्वपा केन्द्रिय कार्यालय पुगे बालेन्द्र साह, तस्बिरहरू

पहिलो पटक रास्वपा केन्द्रिय कार्यालय पुगे बालेन्द्र साह, तस्बिरहरू


  • 876
    Shares

    पहिलो पटक रास्वपा केन्द्रिय कार्यालय पुगे बालेन्द्र साह, तस्बिरहरू

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह पहिलो पटक पार्टीको केन्द्रिय कार्यालय पुगेका छन् । आईतवार दिउँसो तामझामसहित वनस्थलीस्थित पार्टी कार्यालयमा प्रवेश गरेका साहलाई रास्वपाका नेता तथा कार्यकर्ताहरूले उत्साहपूर्वक स्वागत गरेका हुन् । 

    रास्वपामा वरिष्ठ नेताको रूपमा समाहित भए यता उनको यो पहिलो औपचारिक कार्यालय भ्रमण हो । उनि आजै बस्ने रास्वपाको केन्द्रिय समिति बैठकमा सहभागी हुन कार्यालय पुगका हुन् । 

    गत पुसमा रास्वपासँग ७ बुँदे सहमति गर्दै पार्टीमा समाहित भएका साहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने घोषणा गरिएको छ ।

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १६:११:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij