Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

प्रधानमन्त्री कार्कीले बोलाइन् निर्वाचनबारे छलफल गर्न मन्त्रीहरूसहितको बैठक

प्रधानमन्त्री कार्कीले बोलाइन् निर्वाचनबारे छलफल गर्न मन्त्रीहरूसहितको बैठक


  • 813
    Shares

    प्रधानमन्त्री कार्कीले बोलाइन्  निर्वाचनबारे छलफल गर्न मन्त्रीहरूसहितको बैठक

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाएकी छन् ।

    आइतबार ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक हुनेछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    चुनावका लागि प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ । तर राजनीतिक दलहरूले उम्मेदवारी चयनका लागि आन्तरिक व्यवस्थापन गर्न समस्या परेपछि केही दिन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिरहेका छन्  ।

     

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १४:५४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij