Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


  • 4.3K
    Shares

    हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
    images

    झापा । झापाको मेचीनगर नगरपालिका–९ का ४५ वर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

    गएराति साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट १ वटा जंगली हात्ती आई गाँउ पसेकाले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । 

    घाइतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सवा २ बजे मृत्यु भएको झापा प्रहरीले जनाएको छर हात्तीलाई प्रहरी र स्थानियको सहयोगमा जंगलतर्फ लखेटिएको छ ।

     

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १२:१८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij