Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

कोरोनाका कारण उपप्रमुख चौधरीको निधन

कोरोनाका कारण उपप्रमुख चौधरीको निधन


  • 5.5K
    Shares

    कोरोनाका कारण  उपप्रमुख चौधरीको निधन
    images

    सप्तरी । कोरोना संक्रमणका कारण सप्तरीको सप्तकोसी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको निधन भएको छ ।

    कोरोना संक्रमण पुष्टिपछि विराटनगरस्थित विराट मेडिकल अस्पताल भर्ना भएकी उपमेयर आशा चौधरी आज बिहान निधन भएको हो ।

    अस्पतालका अनुसार तीन दिनदेखि उनी आईसीयूमा उपचाररत थिइन् ।

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - ११:१५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij