Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै

आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै


  • 484
    Shares

    आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
    images

    काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको संयुक्त बैठक बस्ने भएको छ ।

    बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्ने भएको हो । 

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँग विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । 

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - ११:०३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij