Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

पासाङ शेर्पाको नाम उम्मेदवारी सूचीबाट हटाइयो

पासाङ शेर्पाको नाम उम्मेदवारी सूचीबाट हटाइयो


  • 1.5K
    Shares

    पासाङ शेर्पाको नाम उम्मेदवारी सूचीबाट हटाइयो

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । 

    बहुविवाह मुद्दामा दोषी ठहर भएका उनले आदिवासी-जनजाति खुलातर्फ उमेदवारी दर्ता गराएका थिए । तर वहुविवाह मुद्दाका दोषी भएकाले उमेदवार बन्न नपाउने उजुरी दर्ता भएको थियो ।

    उजुरीपछि शेर्पाको उमेद्वारी निर्वाचन आयोगले खारेज गर्दै अन्तिम उम्मेदवार सूचीबाट नाम हटाएको छ ।

     

     

    प्रकाशित मिति :पौष १ २०८२ मंगलवार - १५:२५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij