Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

आज राष्ट्रिय झण्डा दिवस, झण्डा बोकेर र्‍याली गरि मनाइदै

आज राष्ट्रिय झण्डा दिवस, झण्डा बोकेर र्‍याली गरि मनाइदै


  • 841
    Shares

    आज राष्ट्रिय झण्डा दिवस, झण्डा बोकेर र्‍याली गरि मनाइदै

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा मंगलबार आठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ।

    राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसका रूपमा मनाउँदै आएको छ। यसै अवसरमा आज काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍यालीसमेत गरिएको छ।

    1.JPG

    23.JPG

    6.JPG

    प्रकाशित मिति :पौष १ २०८२ मंगलवार - १०:५६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij