२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको टीममा पर्नका लागि लबिङ गरिरहेपनि त्यहाँ नअटाएपछि उनले स्वतन्त्र रूपमा उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
उनलाई अब ईश्वर पोखरेल प्यानलमा समेटिने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij