Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

केपी ओलीले गराए उम्मेदवारी दर्ता

केपी ओलीले गराए उम्मेदवारी दर्ता


  • 750
    Shares

    केपी ओलीले गराए उम्मेदवारी दर्ता

    काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।  

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि सोमबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

    ओलीले तेस्रो कार्यकालका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

     

    प्रकाशित मिति :मंसिर २९ २०८२ सोमवार - १५:२६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij