Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

एनआरएनको सीईओमा निरञ्जन फुयाँल नियुक्त

एनआरएनको सीईओमा निरञ्जन फुयाँल नियुक्त


  • 323
    Shares

    एनआरएनको सीईओमा निरञ्जन फुयाँल नियुक्त
    images

    काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरञ्जन फुयाँल नियुक्त भएका छन्।

    कात्तिक १९ गते सम्पन्न सञ्चालक समितिको बैठकले फूयाललाई सीइओमा नियुक्ति गरेको हो । फुयाँलको नियुक्ति आजबाटै लागू हुने भएको छ भने उनको कार्यकाल ४ वर्षको हुनेछ।

    फुयाँल यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कामु उपप्रमुख कार्यकारी अधिकृत थिए। 

     

     

    प्रकाशित मिति :कार्तिक १९ २०८२ बुधवार - ११:४९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij