Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यो सरकारलाई संसदले विश्वास नगर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

यो सरकारलाई संसदले विश्वास नगर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली


  • 6.0K
    Shares

    यो सरकारलाई संसदले विश्वास नगर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताएका छन्।

    सोमबार प्रतिनिधिसभामा आफ्ना लागि विश्वासको मत माग्दै ओलीले आफूलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको दाबी गरेका हुन्।

    उनले राष्ट्रियता, स्वाधिनता, भौगोलिक अखण्डताको रक्षा र पहरेदारीमाथि उठाउने विषयमा कुनै कसर बाँकी नराखेको बताए।

    विचारकै कारणले सरकारलाई अविश्वास गर्नुपर्ने कारण नरहेको भन्दै उनले  सुशासन, शान्ति सुव्यवस्था र राष्ट्रिय समस्या समाधान सरकारले गरेको दाबी गर्दै उनले सरकारमाथि अविश्वास गर्नुपर्ने कारण नै नभएको उनले जिकिर गरेका हुन्।

    'राष्ट्रियताको पक्षमा उपलब्धिपूर्ण रुपमा अघि बढेको सरकारलाई विश्वास गर्नु नपर्ने कुनै कारण छैन,' उनले भने ।

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १४:२७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij