Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

युएई सरकार दियो १२० नेपालीलाई आममाफी

युएई सरकार दियो १२० नेपालीलाई आममाफी


  • 1.1K
    Shares

    युएई सरकार दियो १२० नेपालीलाई आममाफी

    काठमाडौं ।  संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ।

    नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको हो।

    दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो।

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - ११:२४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij