Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

सरकारले सुरु गर्‍यो आन्तरिक ऋण संकलन, आज १० अर्ब रुपैयाँ उठाइँदै

सरकारले सुरु गर्‍यो आन्तरिक ऋण संकलन, आज १० अर्ब रुपैयाँ उठाइँदै


  • 1.1K
    Shares

    सरकारले सुरु गर्‍यो आन्तरिक ऋण संकलन,  आज १० अर्ब रुपैयाँ उठाइँदै

    काठमाडौं ।  नयाँ आर्थिक वर्ष सुरु भएको एक साता नहुँदै सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । 

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्न लागेको छ । 

    ३ वर्ष अवधिको उक्त ऋणपत्रको ब्याजदर बोलबकोल माध्यमबाट तय हुने भएको छ । उक्त ऋणपत्र धितोमा राखेर ऋण लिन तथा दोस्रो बजारमा कारोबार हुनसक्ने जनाइएको छ । 

    यो वर्ष सरकारले ३ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण लिनेगरी बजेटमा व्यवस्था गरेको छ ।

     

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - ०९:१३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij