Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एक वर्षमा भित्रियो १७ अर्ब बढीको सुन

एक वर्षमा भित्रियो १७ अर्ब बढीको सुन


  • 1.3K
    Shares

    एक वर्षमा भित्रियो १७ अर्ब बढीको सुन
    images

    काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको विभिन्न देशबाट मुलुकमा एक वर्षमा १७ अर्ब रुपैयाँ बढीको सुन भित्रिएको छ।

    गत आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँबराबरको सुन भित्रिएको हो।

    १४ लाख किलो सुन आयात भएको छ। सुन आयातबाट सरकारले भन्सार शुल्कबाट १ अर्ब ८५ करोड ६८ लाख ६० हजार राजस्व संकलन गरेको छ।

    नेपालमा सबैभन्दा धेरै सुन यूएईबाट झन्डै १३ किलो, टर्कीबाट नेपालले १ किलो, हङकङ, कुवेत, मलेसिया, माल्टा, कतार, साउदी अरब र थाइल्यान्डबाट  आयात गरेको छ।

    प्रकाशित मिति :श्रावण ६ २०८२ मंगलवार - १७:०१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij