Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एक वर्षमा नेपालमा ४ करोड कण्डम आयात

एक वर्षमा नेपालमा ४ करोड कण्डम आयात


  • 2.0K
    Shares

    एक वर्षमा नेपालमा ४ करोड कण्डम आयात
    images

    काठमाडौं । भन्सार विभाग मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा एक वर्षमा झण्डै ४ करोडको कण्डम आयात भएको छ ।

    गत आर्थिक वर्ष २०८१\०८२ को वार्षिक तथ्याङ्क अनुसार नेपालमा विभिन्न देशबाट ३ करोड ९२ लाख ३२ हजार पिस कण्डम आयात भएको हो । 

    सबै भन्दा धेरै भारतबाट ३ करोड ७१ लाख, चीनबाट ८ लाख ३१ हजार, कोरियाबाट ७ लाख ७३ हजार, मलेसियाबाट ४ लाख ५५ हजार, थाइल्याण्डबाट ६९ हजार र उज्बेकिस्तानबाट ३२ पिस कण्डम आयात भएको छ । 

    नेपालमा कण्डम आयात गर्दा २४ करोड ६९ लाख ८७ हजार खर्च भएको छ भने यसबाट जम्मा ५५ हजार मात्रै भन्सार महसुल सङ्कलन भएको छ ।

    प्रकाशित मिति :श्रावण ६ २०८२ मंगलवार - १५:३५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij