२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले गत आर्थिक वर्षमा ५ करोड ५ लाख ९९ हजारको चिउरा आयात गरेको छ ।
भारतबाट १२ लाख १६ हजार केजी चिउरा आयात गरेको हो ।
विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चिउरा नेपालले भारतबाट मात्रै आयात गर्दा ७२ लाख भन्सार महसुल सङ्कलन गरेको छ भने यस्तै नेपालले इन्डोनेसिया र भारतबाट भुजा आयात गरेको छ ।
भारतबाट १० लाख ६७ हजार रुपैयाँ बराबरको १८ हजार केजी र १० केजी भुजा इन्डोनेसियाबाट आयात गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij