Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

शिवभक्तका लागि श्रावण सोमबारको विशेष महत्व

शिवभक्तका लागि श्रावण सोमबारको विशेष महत्व


  • 2.3K
    Shares

    शिवभक्तका लागि श्रावण सोमबारको विशेष महत्व

    काठमाडौं । श्रावण महिनालाई शिवभक्तहरूले विशेष महिना मानी सोमबार व्रत, पूजापाठ गर्छन्।

    शिव पुराण अनुसार यस महिनामा शिवले कालकूट विष निलेका कारण यो समय शिव आराधनाका लागि अति शुभ मानिन्छ।

    सोमबार व्रत गर्दा मनोकामना पूर्ण हुने, पाप नाश हुने र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ।व्रत तीन प्रकारका हुन्छ : निर्जला, फलाहार वा एक समयको सात्त्विक भोजन। ब्रह्म मुहूर्तमा स्नान गरी शुद्ध मनले शिवलिङ्गमा जल, दूध, बेलपत्र चढाएर पूजा गर्नुपर्दछ। ॐ नमः शिवाय जप, आरती, शिव चालिसा वा सोमबार कथा वाचन गरी व्रत सम्पन्न गरिन्छ।

    images
    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - ०६:०६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij