Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज साउन ५ गते, कुन विदेशी मुद्राको विनिमय दर कति ?

आज साउन ५ गते, कुन विदेशी मुद्राको विनिमय दर कति ?


  • 1.1K
    Shares

    आज साउन ५ गते, कुन विदेशी मुद्राको विनिमय दर कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ५४ पैसा र बिक्रीदर १३८ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ।

    युरोपियन यूरो एकको खरिददर १५९ रुपियाँ ९० पैसा र बिक्रीदर १६० रुपियाँ ६० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपियाँ ४२ पैसा र बिक्रीदर १८५ रुपियाँ २३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ६१ पैसा र बिक्रीदर १७२ रुपियाँ ३६ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ५४ पैसा र बिक्रीदर ८९ रुपियाँ ९३ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ २२ पैसा र बिक्रीदर १०० रुपियाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ र बिक्रीदर १०७ रुपियाँ ४७ पैसा तोकिएको छ।

    जापानी येन १० को खरिददर नौ रुपियाँ २४ पैसा र बिक्रीदर नौ रुपियाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १६ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६७ पैसा र बिक्रीदर ३६ रुपियाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७३ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा कायम भएको छ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २५ पैसा र बिक्रीदर चार रुपियाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४५ पैसा र बिक्रीदर ३७ रुपियाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३९ पैसा र बिक्रीदर ३२ रुपियाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ८९ पैसा र बिक्रीदर ९ रुपियाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २३ पैसा र बिक्रीदर १४ रुपियाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४२ पैसा र बिक्रीदर २१ रुपियाँ ५१ पैसा तोकिएको छ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५३ पैसा र बिक्रीदर १७ रुपियाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ ८३ पैसा र बिक्रीदर ४५१ रुपियाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ ८३ पैसा र बिक्रीदर ३६६ रुपियाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपियाँ २४ पैसा र विक्रीदर ३५८ रुपियाँ ८० पैसा रहेको छ।

    भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - ०५:५३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij